2004-06-30 - incident - Kaski district २०६१-०३-१६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13243 अभिलेखालय सि. नं.: NCA-13243

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.715
  • अ. नं.25
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:अर्मला
  • वार्ड नं.:3
  • टोलको नाम:अर्मलाकोट
  • पीडित विवरण
  • पीडितको नाम:विजयराज बास्तोला
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:21
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:1
  • टोल:टाकुञ्जा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:1
  • टोल:टाकुञ्जा
  • लिङ्ग:पुरुष
  • थर:बाहुन
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामकृष्णविलास बास्तोला
  • आमाको नाम:कृष्णकुमारी बास्तोला
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिमादेवी वास्तोला
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-16
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:अर्मला
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्ध गाविस-१ निवासी नेकपा माओवादीका एरिया सदस्य ३६ वर्षीय शिवप्रसाद वास्तोलालाई पार्टीको काममा अर्मला गाविसमा खटिने क्रममा ०६१ असार १६ गते फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले नियन्त्रणमा लिई यातनापछि सोही गाविसको पुड्केडाँडा भन्ने ठाउँमा प्रर्याइ गोली हानी हत्या गरे। उनलाई ०५८ पुस २३ गते नेपाली सेना घरमा आएर गिरफ्तार गरी घर नजिकैको चौतारीमा लगी यातना दिइ मरणासन्न हुने गरी कुटपिट गरेका थिए। हत्या भएको अवर सोही दिनमा रेडियो नेपालवाट सुनेका थिए। मृतकका आफन्त फूलबारी ब्यारेकमा लास माग्न जादाँ नदिई वेपत्ता पारे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री