2004-06-30 - incident - Kaski district २०६१-०३-१६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13245 अभिलेखालय सि. नं.: NCA-13245

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.960
  • अ. नं.54
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कोपिला रानाभाट
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:8
  • टोल:काफलगैरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:8
  • टोल:काफलगैरी
  • लिङ्ग:महिला
  • थर:रानाभाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल महिला संघ क्रान्तिकारी कोषाध्यक्ष
  • बाबुको नामबमबहादुर रानाभाट
  • आमाको नाम:उजेली रानाभाट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा रानाभाट
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कास्की
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कास्कीकोट गाविस-८ निवासी अखिल नेपाल महिला संघ क्रान्तिकारीका कोषाध्यक्ष २५ वर्षीया कोपिला रानाभाटलाई पार्टीको काममा ल्वाङघलेल गाविसमा खटिने क्रममा २०६१ असार १६ गते विजयपुर ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले घर घेरा हालेर नियन्त्रणमा लिइ यातनापश्चात् गोली हानी हत्या गरे। उनी माओवादीमा आबद्ध भएको ६ वर्ष भएको परिवारका सदस्यले बताए। घटनाको खबर रेडियोबाट तीन दिनपछि थाहा पाएका पनि पीडित परिवार असुरक्षा कारण घटनास्थलमा जान सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री