2004-06-29 - incident - Surkhet district २०६१-०३-१५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13238 अभिलेखालय सि. नं.: NCA-13238

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.224
  • अ. नं.72
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:1
  • टोलको नाम:मेहेलकुना
  • पीडित विवरण
  • पीडितको नाम:उमलाल कामी
  • जन्म मिति:
  • साल:2021
  • महिना:02
  • गते:05
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:9
  • टोल:आलीनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामस्व. रनबहादुर कामी
  • आमाको नाम:स्व. मनकली कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता कामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:आर्थिक अभावका कारण मजदुरी गर्ने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर परिवारले लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला विनौना गाविस-९ निवासी माओवादी पार्टीका एसीएम ४० वर्षीय उम लाल कामीलाई सुर्खेत मेहलकुना गाविस-१ मेहलकुनाबाट ०६१ असार १५ शाही नेपाली सेनाले गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरे। मृतकको लास घर परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री