2004-06-29 - incident - Nawalparasi district २०६१-०३-१५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13236 अभिलेखालय सि. नं.: NCA-13236

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3788
  • अ. नं.72
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • टोलको नाम:स्वाँठी ५ कनकट्टी
  • पीडित विवरण
  • पीडितको नाम:शिवकुमार श्रेष्ठ मनोज
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • टोल:बनकट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:आदिवासी
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुर्यमान श्रेष्ठ
  • आमाको नाम:पुर्णकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रुपन्देही शंकर नगर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना पछि रुपन्देहीको शकर नगरमा बस्दै आएका
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
  • मिति:2061-03-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तिनाउँ खोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्वाठी गाविस-५ वनकट्टी निवासी २१ वर्षीय शिवकुमार श्रेष्ठलाई माओवादीले ०६१ असार १५ गते चोरी डंकैती र बदमासी गरेको आरोपमा नियन्त्रणमा लिइ दुई दिनसम्म कब्जामा राखी अपहरण गरेकै ठाउँमा ल्याई घनले घुँडा फुटालेर अन्तिम अवस्थामा पु-याएकोमा उपचारको लागि लुम्बिनी अस्पतालमा लगीएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री