2004-06-28 - incident - Arghakhanchi district २०६१-०३-१४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-13230 अभिलेखालय सि. नं.: NCA-13230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1232
  • अ. नं.22
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • टोलको नाम:वेलदमार
  • पीडित विवरण
  • पीडितको नाम:हिरा कार्की
  • जन्म मिति:
  • साल:2043
  • महिना:10
  • गते:14
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:थुन्हिया
  • वार्ड नं.:5
  • टोल:जालिमबगिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमाण्डर
  • बाबुको नामभीमबहादुर कार्की
  • आमाको नाम:तेजकुमारी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नपाएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुनिया गाविस-५ निवासी १८ वर्षीय हिरा कार्कीको ०६१ असार १४ गते अर्घाखाँचीको सिद्धारा गाविसको बेलदमारमा सर्चमा गएको अवस्थामा सेनाको गोली लागी मृत्यु भयो। उनका परिवारका अनुसार उनी ०५८ देखि पार्टीमा लागेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री