2004-06-27 - incident - Sarlahi district २०६१-०३-१३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-13226 अभिलेखालय सि. नं.: NCA-13226
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10037
- अ. नं.145
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:2
- टोलको नाम:सतास
- पीडित विवरण
- पीडितको नाम:साघुशरण सिंह कुशवाहा
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मधुवनगोठ
- वार्ड नं.:8
- टोल:विसनाथपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मधुवनगोठ
- वार्ड नं.:8
- टोल:विसनाथपुर
- लिङ्ग:पुरुष
- थर:कुशवाहा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
- बाबुको नामरामईश्वर महतो
- आमाको नाम:मनटुटियादेवी कुशवाहा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दुदेवी कुशवाहा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस सोसाइटीबाट
- कति रकम बराबर (रु.)5000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-13
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2061-03-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रुम्बा खोल्सीमा सेनाले गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मधुवनगोठ गाविस-८ विशनाथपुरका माओवादी कार्यकर्ता ३१ वर्षीय पवन भनिने साघुशरण सिंह कुशवाहालाई ०६१ असार १३ गते दिउँसो नारायणखोला गाविस-४ स्थित तोरीवारीमा सुरक्षाकर्मी र माओवादीको दोहोरो भिडन्त हुँदा नारायणखोला गाविस-२ सतासमा भाग्दै गर्दा सुरक्षाकर्मीले लखेट्दै रुम्बाखोल्सीमा पुर्याई गोली हानी हत्या गरे।