2004-06-26 - incident - Sarlahi district २०६१-०३-१२ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-13217 अभिलेखालय सि. नं.: NCA-13217

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6936
  • अ. नं.49
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:40
  • टोलको नाम:सिसौबारी
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद तिमल्सिना
  • जन्म मिति:
  • साल:2031
  • महिना:02
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
  • बाबुको नामरामनाथ तिमल्सिना
  • आमाको नाम:तुलसा तिमल्सिना
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा तिमल्सिना
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वनेपा, काभ्रे
  • मिति 2065-08-11
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-12
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-03-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस-४ का नेका कार्यकर्ता ३० वर्षीय रामप्रसाद निमल्सिनालाई सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले ०६१ असार १२ गते राती घरबाट बोलाई अपहरण गरी कुटपिट गर्दै वाग्मती नदी किनारको सिसौवारीमा पुर्याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री