2004-06-25 - incident - Dhanusha district २०६१-०३-११ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13208 अभिलेखालय सि. नं.: NCA-13208
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11231
- अ. नं.153
- घटना भएको जिल्ला:धनुषा
- गाविस:कनकपट्टी
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामउदगार मुखिया
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:अन्दुपट्टी
- वार्ड नं.:8
- टोल:कटरैत
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:अन्दुपट्टी
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुखीया
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला उपाध्यक्ष
- बाबुको नामसौखीलाल मुखीया
- आमाको नाम:शनेचरीदेवी मुखीया
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दुदेवी मुखीया
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- झटियाही रमनगरी
- मिति 2061-03-12
- पुनस्थापित भएको भए मिति2061-04-20
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:कनकपट्टी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अन्दपट्टीकटरैल गाविस-८ निवासी अनेरास्वियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य २३ वर्षीय रामउदगार मुखीयालाई ०६१ असार ११ गते दिउँसो प्रहरीले कनकपट्टी गाविस-४ मा गिरफ्तार गरी कुटपिट गर्दै गोली हानी हत्या गरे।