2004-06-25 - incident - Bhojpur district २०६१-०३-११ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-13207 अभिलेखालय सि. नं.: NCA-13207

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6519
  • अ. नं.21
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:8
  • टोलको नाम:डाँडाबोखिमा
  • पीडित विवरण
  • पीडितको नाम:सुवाश विश्वकर्मा (अविल)
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी जनमुक्ती सेना सेक्सन FGL
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमुक्ती सेना सेक्सन FGL
  • बाबुको नामकर्णबहादुर विश्वकर्मा
  • आमाको नाम:चन्द्रकुमारी विश्वकर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:हेलौंछा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • घटनास्गाथल नजिकै सदगद गरिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेलौंछा गाविस-८ निवासी माओवादी सेनाका सेक्सन FGL २१ बर्षीय सुवाश विक विदामा घर आएको समयमा संखुवासभाको तुम्लिङटारबाट गस्तीमा आएको सशस्त्र प्रहरीको टोलीले घेरा हालेर ०६१ असार ११ गते उनको गाउँमै गोली हानी हत्या गरे। उनको लाश परिवारले गाउँमै सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री