2004-06-24 - incident - Salyan district २०६१-०३-१० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-13202 अभिलेखालय सि. नं.: NCA-13202

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2935
  • अ. नं.19
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिनवाङ
  • वार्ड नं.:6
  • टोलको नाम:सानीखाल
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर पुन
  • जन्म मिति:
  • साल:2016
  • महिना:05
  • गते:02
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सिनवाङ
  • वार्ड नं.:6
  • टोल:सानीखाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस समर्थक तथा सकृय सदस्य
  • बाबुको नामरुद्र बहादुर पुन
  • आमाको नाम:थाहा नभएको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगि कुमारी पुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको गडुवाल
  • मिति 2060-12-25
  • पुनस्थापित भएको भए मिति2061-06-13
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-10
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिनवाङ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिनवाङ गाविस ६ ठुलाखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिनवाङ गाविस-६ सानिखाल निवासी ४५ वर्षीय लोकबहादुर पुनलाई माओवादी प्रतिकार समिती गठन गरेको आरोपमा २०५९ असोज १२ राति १० बजे झिम्पे गाविस-६ पिखैखोलाका पिमलाल वली उज्वल सहितका माओवादी कार्यकर्ताहरुले अपहरण गरी लगेर लाठिले शरीरभरी कुटेर शक्त घाइते बनाइ २०५९ कात्तिक ३० गते मुक्त गरेको तर २०६० साउनसम्म उनको गाविस भन्दा बाहिर जान नपाइने भनि माओवादीले एरिया बन्दी गरेका कारण समयमा उपचार गर्न नपाएको। पछि धेरै उपचार गरेतापनि उपचार धेरै ढिला भइसकेकोले बल्ड क्यान्सर र बवन क्यान्सर भइसकेकोले उपचार हुन नसक्ने कुरा भारत चन्द्रिगढ पि जी अस्पतालका डाक्टरले बताएपछी २०६१ जेठ २७ गते घर ल्याएको र २०६१ असार १० गते उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री