2004-06-24 - incident - Parsa district २०६१-०३-१० - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13200 अभिलेखालय सि. नं.: NCA-13200

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6341
  • अ. नं.18
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:महुवन
  • वार्ड नं.:2
  • टोलको नाम:बलुवा
  • पीडित विवरण
  • पीडितको नाम:मुजारी आलम
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:13
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:नगरदाहा
  • वार्ड नं.:4
  • टोल:नगरदाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:नगरदाहा
  • वार्ड नं.:4
  • टोल:नगरदाहा
  • लिङ्ग:पुरुष
  • थर:आलम
  • जात:मुस्लिम
  • भाषा:धिमाल
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकिताब मियाँ
  • आमाको नाम:जेबुनेशा मियाँ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सलमा मियाँ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-10
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नगरदाहा गाविस-४ नगरदाहा निवासी माओवादी कार्यकर्ता २९ वर्षीय मुजारी आलमको २०६१ असार १० गते बलुवा गाविसमा दुई पक्षबीचको पंचायती गर्न गएको बेला माओवादी प्रतिकार समूहले समातेर कुटपिट गरी घाइते बनाइ ढाडमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री