2004-06-24 - incident - Parsa district २०६१-०३-१० - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13201 अभिलेखालय सि. नं.: NCA-13201

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9609
  • अ. नं.80
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:अमरपट्टी
  • वार्ड नं.:6
  • टोलको नाम:इटिहार
  • पीडित विवरण
  • पीडितको नाम:रामनरेश चौरसिया
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:28
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:अमरपट्टी
  • वार्ड नं.:6
  • टोल:इटिहाई
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:अमरपट्टी
  • वार्ड नं.:6
  • टोल:इटिहाई
  • लिङ्ग:पुरुष
  • थर:चौरसिया
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल जनपथ प्रहरी
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरतन राउत वरई
  • आमाको नाम:जानकीदेवी वरइन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तीदेवी वरइन
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-10
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:अमरपट्टी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरपट्ट गाविस-६ निवासी असई रामनरेश चौरसियाको २०६१ असार १० गते घरमा आमाको काज किरिया गर्न आएको वेला माओवादी कार्यकर्ताले घरको आँगनमा बसिरहेको बेलामा तीन गोली प्रहार गर्दा पीडितको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री