2004-06-24 - incident - Kalikot district २०६१-०३-१० - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-13198 अभिलेखालय सि. नं.: NCA-13198
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4744
- अ. नं.385
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:5
- टोलको नाम:सन्नेलाल गैरा
- पीडित विवरण
- पीडितको नाम:सिरे विश्वकर्मा
- जन्म मिति:
- साल:2021
- महिना:04
- गते:22
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:7
- टोल:गाल्ली खोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलौके विश्वकर्मा
- आमाको नाम:कौसी विश्वकर्मा
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिमसरा विश्वकर्मा
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग खुट्टाको नसा खुम्चिएको
- उपचार गराएको अस्पतालको नाम
- नैनीताल भारत
- उपचार मिति 2061-05-07
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार हुन नसकिएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-10
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्माखाडाचक्र गाविस- ७ का ४० वर्षीय सिरे विकलाई ०६१ असार १० गते सदरमुकाम मान्मबाट आएको सेना र प्रहरीको संयुक्त गस्ती टोलीले लाल सलाम भन्न लगाई नभनेको आरोपमा सदरमुकाम स्थित सन्नेलेगैरामा बन्दुकको कुन्दा र हातले हिर्काइ दाँत भाँच्नुका साथै खुट्टाको नसा समेत चुडेको कारण हाल उनी अशक्त छन्।