2004-06-24 - incident - Bardiya district २०६१-०३-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13195 अभिलेखालय सि. नं.: NCA-13195

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1387
  • अ. नं.29
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोलको नाम:भैसाही
  • पीडित विवरण
  • पीडितको नाम:रमेश सुनार निर्दोश
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ताराताल
  • वार्ड नं.:5
  • टोल:शुक्रवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामजसविर सुनार
  • आमाको नाम:पट्टु सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी पार्टीले गर्न नदिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताराताल गाविस-५ का २२ वर्षीय रमेश सुनार निर्दोषलाई ०६१ असार १० गते गुलरिया नपाबाट गएका युनिफाइड कमाण्डले महम्मदपुर गाविस-८ भैसाहीमा स्थानीय वासिको घरमा बसिरहेको बेला कब्जामा लिएर गोली हानी हत्या गरे। सुनार आफ्नै माओवादी कार्यकर्ता साथीहरुसँग रहेका थिए। घटना स्थलबाट उम्कन सफल थारु समुदायका एक माओवादी कार्यकर्ता जो गाउँलेहरुले धानको व्याड काट्दै गरेको ठाउँमा सँगै व्याड काट्न बसी बच्न खोजे पनि पिछा गर्दै आएको सेनाले त्यही गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री