2004-06-23 - incident - Makwanpur district २०६१-०३-०९ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13188 अभिलेखालय सि. नं.: NCA-13188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.2216
  • अ. नं.23
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • टोलको नाम:छेपारे
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश विक
  • जन्म मिति:
  • साल:2051
  • महिना:04
  • गते:00
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:0
  • टोल:छेपारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:0
  • टोल:छेपारे
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर विक
  • आमाको नाम:अनिता विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-09
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:2061-03-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपती अर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलेखानि गाविस ६ वर्षीय दिनेश विकको ०६१ असार ९ गते दिउँसो कुलेखानी गाविस ६ छेपारेमा खेल्ने क्रममा बम विस्फोट भएर मृत्यु भएको थियो। घाइते विकलाई उपचारको निम्ती काठमाण्डौ लैजाने क्रममा मृत्यु भएको हो। छेपारेमा कुलेखानी क्यामको सुरक्षार्थ बसेका शाही नेपाली सेनाको बेलाबेलामा तालिम गर्ने स्थल हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री