2004-06-23 - incident - Makwanpur district २०६१-०३-०९ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13189 अभिलेखालय सि. नं.: NCA-13189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.2214
  • अ. नं.22
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • टोलको नाम:छेपारे
  • पीडित विवरण
  • पीडितको नाम:रविन थापामगर
  • जन्म मिति:
  • साल:2052
  • महिना:07
  • गते:07
  • उमेर:9
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • टोल:छेपारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • टोल:छेपारे
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशंकर थापामगर
  • आमाको नाम:पार्वती थापामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-09
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:कुलेखानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:2061-03-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपती अर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलेखानी गाविस ६ का ९ वर्षीय रविन थापामगरको २०६१ असार ९ गते दिउँसो छेपारेमा खेल्दा बम विस्फोट भएर घाइते भएका थिए। उनलाई उपचारका निम्ती काठमाण्डौ लैजादा बाटोमा नै मृत्यु भएको थियो। छेपारेको मैदानमा कुलेखानी क्यामपको सुरक्षार्थ बसेका शाहि नेपाली सेनाले बेलाबेलामा तालिम लिने स्थल हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री