2004-06-23 - incident - Kathmandu district २०६१-०३-०९ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13183 अभिलेखालय सि. नं.: NCA-13183
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2624
- अ. नं.4
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोलको नाम:चावहिल
- पीडित विवरण
- पीडितको नाम:राजन डंगोल
- जन्म मिति:
- साल:2041
- महिना:04
- गते:16
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:सामरी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:17
- टोल:सल्लाघारी
- लिङ्ग:पुरुष
- थर:डंगोल
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवीलाल डंगोल
- आमाको नाम:धनमाया डंगोल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइसामरी गाविस-१ घर भई भक्तपुर जिल्लाको भक्तपुर नपा-१७ बस्ने २० वर्षीय राजन डंगोललाई काठमाडौँ जिल्ला कामनपा-७ चाबहिलमा सेनाले गिरफ्तार गरी हालसम्म बेपत्ता बनाएको छ।