2004-06-22 - incident - Sindhupalchok district २०६१-०३-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-13179 अभिलेखालय सि. नं.: NCA-13179

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7220
  • अ. नं.49
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:स्याउले
  • वार्ड नं.:6
  • टोलको नाम:धाउखानी डाँडा
  • पीडित विवरण
  • पीडितको नाम:हेमबहादुर नेपाली
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:26
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सेलाङ
  • वार्ड नं.:9
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सेलाङ
  • वार्ड नं.:9
  • टोल:देउराली
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममखमले दमाई
  • आमाको नाम:विष्णुमाया नेपाली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-08
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:स्याउले
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चौतारा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चौतारा नजिक जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेलाङ गाविस-९ का १९ वर्षीय हेमबहादुर नेपालीलाई ०६१ असार ८ गते माओवादी कार्यकर्ताहरुले घरमै बसेको बेला अपहरण गरी स्याउले गाविस-६ धाउखानीमा ल्याई प्रहरीको कपडा सिलाएको आरोपमा खुकुरीले काटेर हत्या गरे। पीडितको सोही दिन चौतारा अस्पतालमा पोष्टमार्टम गरी अस्पताल नजिक पाखामा आफन्तले सदगत गरे। पीडित सिलाइको मजदुरी गरी बस्ने सर्वसाधारण हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री