2004-06-22 - incident - Bhojpur district २०६१-०३-०८ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-13174 अभिलेखालय सि. नं.: NCA-13174
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11251
- अ. नं.144
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- टोलको नाम:पाँचधारे
- पीडित विवरण
- पीडितको नाम:नैनबहादुर तामाङ
- जन्म मिति:
- साल:2021
- महिना:03
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:लक्ष्मीनिवास
- वार्ड नं.:6
- टोल:चित्रपुर
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:लक्ष्मीनिवास
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय, भोजपुर
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविरबहादुर तामाङ
- आमाको नाम:माशेम तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-08
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लक्ष्मिपुरनिवास ६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मिपुरनिवास गाविस-६ निवासी प्रहरी सहायक निरिक्षक ४१ वर्षीय नैनबहादुर तामाङको माओवादी कार्यकर्तासँग भोजपुर जिल्लाको लेखर्क गाविस-४ पाँचधारे बजारमा सुरक्षागस्तीको क्रममा ०६२ असार ८ गते विहान भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।