2004-06-20 - incident - Dang district २०६१-०३-०६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-13161 अभिलेखालय सि. नं.: NCA-13161
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5715
- अ. नं.14
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:मञ्जय चैधरी
- जन्म मिति:
- साल:2035
- महिना:08
- गते:07
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:कमलपुर
- वार्ड नं.:6
- टोल:भगनी मलेठ
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:कमलपुर
- वार्ड नं.:6
- टोल:भगनी मलेठ
- लिङ्ग:पुरुष
- थर:थारू
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी तालीम केन्द्र भालुवाङ,दाङ
- पद:सशस्त्र प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसुकदेव चौधरी
- आमाको नाम:आशादेवी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साजनदेवी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी हेडक्वाटर
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलपुर गाविस-६ निवासी सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङ दाङमा कार्यरत २६ वर्षीय मञ्जन चौधरीको सशस्त्र प्रहरीको भालुवाङ तालिम केन्द्रबाट गस्तीमा गएको प्रहरी टोलीमाथि महेन्द्र राजमार्ग स्थित दाङको गोवरडिहा गाविस १ मा ०६१ असार ६ गते माओवादीले आक्रण गरे पछि भएको दोहोरो भिडन्तमा गाली लागि मृत्यु भएको। घटनामा १४ प्रहरी र बसमा यात्रा गरिरहेका चार यात्रीको समेत ज्यान गएको थियो