2004-06-19 - incident - Dang district २०६१-०३-०५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-13150 अभिलेखालय सि. नं.: NCA-13150

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10017
  • अ. नं.138
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • टोलको नाम:धानखोला
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मणबहादुर घिसिङ
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:26
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:घुर्कौली
  • वार्ड नं.:3
  • टोल:शास्त्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:घुर्कौली
  • वार्ड नं.:3
  • टोल:शास्त्री
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल त्रिपुरा गण, नौवस्ता, बाँके
  • पद:सई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलचिनबहादुर घिसिङ
  • आमाको नाम:विममाया गोले
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनम पाख्रिन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-05
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगंज क्षेत्रीय अस्पताल
  • मिति:2061-03-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घुर्कौली गाविस-३ खेतमा जलाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घुर्कौली गाविस-३ का सशस्त्र प्रहरीका सई २८ वर्षीय लक्ष्मणबहादुर घिसिङको ०६० असार ५ गते विहान दाङ जिल्लाको गोवरडिहा गाविस-१ स्थित धानखोला कालाकाटेमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री