2004-06-19 - incident - Dang district २०६१-०३-०५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-13149 अभिलेखालय सि. नं.: NCA-13149
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.389
- अ. नं.156
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:खुशिराम थारु
- जन्म मिति:
- साल:2035
- महिना:10
- गते:11
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोल:कुम्भर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङ
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरुन्चे थारु
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमली थारु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-05
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2061-03-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके कचनापुर गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-३ घरभइ सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा कार्यरत २६ वर्षीय प्रहरी जवान खुसीराम थारु दाङ जिल्लाको गोवरडिहा गाविस-१ चिसापानी महेन्द्र राजमार्गमा माओवादीसँगको भिडन्तमा ०६१ असार ५ गते गोली लागि मृत्यु भयो। सो भिडन्तमा १४ सशस्त्र प्रहरी र बसमा यात्रा गरिरहेका चार जना सर्वसाधारण यात्रुको पनि मृत्यु भएको थियो।