2004-06-18 - incident - Gorkha district २०६१-०३-०४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-13137 अभिलेखालय सि. नं.: NCA-13137

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10733
  • अ. नं.127
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:काशिगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:कासीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:सिहराम तामङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:रिगाउँ
  • वार्ड नं.:4
  • टोल:रिगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:मिलनटोल
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकर्मा लामा
  • आमाको नाम:ज्ञा लामा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छेमेन लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:काशिगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिगाउँ गाविस ४ का सिहराम तामङलाई ०६१ असार ४ गते नेपाली सेनाले गोरखाको काशिगाउँमा गोली हानी हत्या गरे। व्यापार गर्न र बुवाको खोजी गर्न गएको बेला माओवादीको आसङ्कामा सेनाले गोली हानी हत्या गरेको थियो। उनको बुवाको पनि अज्ञात कारणबाट मृत्यु भएकोले असार २१ गते लास फेला परे पनि अन्तिम संस्कार हुन पाएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री