2004-06-17 - incident - Ramechhap district २०६१-०३-०३ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-13129 अभिलेखालय सि. नं.: NCA-13129

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9310
  • अ. नं.106
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:9
  • टोलको नाम:धोवि वजार
  • पीडित विवरण
  • पीडितको नाम:शंकर भुजेल
  • जन्म मिति:
  • साल:2019
  • महिना:02
  • गते:19
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता भुजेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-03
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिम्ती गाविस-१ का शंकर भुजेललाई ०६१ असार ३ गते सेनाको टोलीले नागदह गाविसको धोवी बजार नजिकै गोली हानी हत्या गरे। माओवादी कार्यकर्ता भुजेललाई गस्तीमा गएको सेनाले फेला पारेपछि गोली हानी हत्या गरेको थियो। उनको शव आफन्तले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री