2004-06-17 - incident - Kapilvastu district २०६१-०३-०३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13123 अभिलेखालय सि. नं.: NCA-13123

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1788
  • अ. नं.119
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • टोलको नाम:पिपरा
  • पीडित विवरण
  • पीडितको नाम:रघुवर लोध
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:22
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • टोल:पिपरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतीलाल लोध
  • आमाको नाम:औतारी लोध
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इनारमती लोध
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-03-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पिपरा ३ मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपरा गाविस-२ निवासी १७ वर्षीय रघुवर लोधलाई ०६१ असार ३ गते नेकपा माओवादीका कार्यकर्ताले प्रतिकार गरेको आरोपमा गाउँ घेरा हाली घरमा सुतिरहेको बेला गोली हानी हत्या गरे। उनको घरमा लुटपाट समेत गरेका थिए। उनी तीन दिन अधिमात्र भारतको बम्बईबाट फर्कीएका थिए। सो धटनामा चार जनाको हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री