2004-06-16 - incident - Rupandehi district २०६१-०३-०२ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13115 अभिलेखालय सि. नं.: NCA-13115
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3390
- अ. नं.78
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:3
- टोलको नाम:पैसिया
- पीडित विवरण
- पीडितको नाम:सच्चाराम यादव
- जन्म मिति:
- साल:2028
- महिना:12
- गते:05
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:वेतकुइया
- वार्ड नं.:4
- टोल:वेतकुईया
- अस्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वासखोर
- वार्ड नं.:9
- टोल:गौरा
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामशिववरण अहिर यादव
- आमाको नाम:कञ्चन अहिर यादव
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अकलमती यादव अर्को सँग विहे गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-02
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेतकुईया गाविस-४ निवासी ३३ वर्षीय सच्चाराम यादवलाई २०६१ जेठ १० गते मओवादी कार्यकर्ताले पार्टी कामको लागि नवलपरासी जाउँ भन्दा नमानेपछि आमा गाविसको बगैचामा लगेर छाती र कञ्चटमा गोली प्रहार गरी हत्या गरेका थिए।