2004-06-16 - incident - Nawalparasi district २०६१-०३-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13113 अभिलेखालय सि. नं.: NCA-13113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5268
  • अ. नं.55
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:6
  • टोलको नाम:अमरौड
  • पीडित विवरण
  • पीडितको नाम:नारायण कुँवर गोपी
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:11
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:6
  • टोल:अमरौड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकनही कुवँर
  • आमाको नाम:खेमकुमारी कुँवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुदेवी कुँवर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)260000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-02
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2061-03-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै घर नजिकै खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरौड गाविस-६ निवासी ३१ वर्षीय नारायण कुवँर गोपीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा ०६१ असार २ गते दुईवटा मोटर साइकलमा आएका ३ जना माओवादी कार्यकर्ताले घरबट बहिर निस्कन साथ गोली प्रहार गरी घाइते बनाए। उनलाई घाइते अवस्थामा दुवै हात खुट्टा भाँचि निर्मम यातना दिई पुन गोली हानी हत्या गरेका थिए। माओवादी कार्यकर्ताले घटनापछि फर्केर जाने क्रममा बदला लिनु थियो लियौ भन्दै लास कसैले छोएका कारबाही गर्ने धम्की समेत दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री