2004-06-15 - incident - Kapilvastu district २०६१-०३-०१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13107 अभिलेखालय सि. नं.: NCA-13107

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1308
  • अ. नं.43
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:पकडी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रहिम जोल्हा
  • जन्म मिति:
  • साल:2043
  • महिना:02
  • गते:03
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:फुलिका
  • वार्ड नं.:2
  • टोल:वड्सौलि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोल्हा
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकल्लु जोल्हा
  • आमाको नाम:फातमा जोल्हा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-01
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:निग्लीहवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलिका गाविस-१ निवासी १८ वर्षीय रहिम जोल्हालाई २०६१ असार १ गते निग्लहवा गाविसको पचेहरामा चिया खान आएको अवस्थामा माओवादीले हत्या गरे। उनका परिवारका अनुसार उनीलाई अपहरण गरी लगेको र ४ महिनापछि किन लगेको जानकारी नभएपनि माओवादीका नेता राम लौटन तिवारीले मृत्यु भएको जानकारी दिएका बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री