2004-06-15 - incident - Ilam district २०६१-०३-०१ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-13103 अभिलेखालय सि. नं.: NCA-13103
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3032
- अ. नं.53
- घटना भएको जिल्ला:ईलाम
- गाविस:माइमझुवा
- वार्ड नं.:7
- टोलको नाम:ख्रुसानेटार
- पीडित विवरण
- पीडितको नाम:सूर्यप्रसाद आचार्य
- जन्म मिति:
- साल:2000
- महिना:09
- गते:03
- उमेर:61
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:बरबोटे
- वार्ड नं.:9
- टोल:ओख्रे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरीभक्त आचार्य
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तेजकुमारी आचार्य
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-01
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:माइमझुवा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
- मिति:2061-03-01
- चिकित्सकको नाम:तारा पोख्रेल
- सदगत गरिएको स्थान
- माइ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरबोटे गाविस-९ ओख्रेका ६१ वर्षीय सूर्यप्रसाद आचार्यलाई सुराकी गरेको आरोपमा २०६१ असार १ गते बेलुकी ७ बजे घरमा आई अपहरण गरी विभिन्न ठाउँमा घुमाई तीन दिनपछि माइमझुवा गाविस-७ मा कञ्चटमा गोली हानी हत्या गरे। परिवारलाई तीन दिनपछि ल्याइदिन्छु भनी लगेको थियो।