2004-06-10 - incident - Sankhuwasabha district २०६१-०२-२८ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-13097 अभिलेखालय सि. नं.: NCA-13097

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1809
  • अ. नं.114
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ठगीमाया रेग्मी (निरौला)
  • जन्म मिति:
  • साल:1971
  • महिना:00
  • गते:00
  • उमेर:90
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बद्रिलाल रेग्मी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खादवारि १०
  • मिति 2061-02-28
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडितकी छोरी विस्मथापित भइ खाँदवारीइमा मजदुरि गरि जिविका चलाई रहेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मत्स्यपोखरी गाविस-४ की ठगीमाया रेग्मी (निरौला)को ०६१ जेठ ३१ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा राति तीन चार जनाको सख्यामा आएको अज्ञात समुहले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। हत्या पछि पीडितको जग्गा जमिन माओवादीले कब्जा गरी हाल सम्म फिर्ता गरेका छैनन्। तर हत्या भने नगरेको माओवादीको दावी रहेको छ। पीडितको लास पोष्टमाटम नगरी सदगत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री