2004-06-10 - incident - Rupandehi district २०६१-०२-२८ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13096 अभिलेखालय सि. नं.: NCA-13096

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9850
  • अ. नं.135
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:खुदावगर
  • वार्ड नं.:7
  • टोलको नाम:पिपरा महजिरिया
  • पीडित विवरण
  • पीडितको नाम:कुदे लोनिया (कुद्धि चौहान)
  • जन्म मिति:
  • साल:1991
  • महिना:12
  • गते:13
  • उमेर:70
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सक्रौन पकडी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोनिया
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस वडा अध्यक्ष
  • बाबुको नामअबधु लोनिया
  • आमाको नाम:मीसरा लोनिया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुरजी लोनिया
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या21
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:खुदावगर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2061-02-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला सक्रौनपकडी गाविस-२ निवासी ७० वर्षीय कुद्धे लोनियालाई नेकपा माओवादीका कार्यकर्ताले गाउँमा आफूहरुको काममा अवरोध गरेको भन्दै ०६१ जेठ २८ गते घरदेखि नियन्त्रणमा लिएर खुदाबगर गाविस-७ मा लगी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री