2004-06-10 - incident - Morang district २०६१-०२-२८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13095 अभिलेखालय सि. नं.: NCA-13095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7544
  • अ. नं.128
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:9
  • टोलको नाम:सलकपुर खानेपानी
  • पीडित विवरण
  • पीडितको नाम:दीपक गिरी
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:12
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर गिरी
  • आमाको नाम:मनमाया गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलमाया गिरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मृगौलीया गाविस-३ का ३९ वर्षीय दीपक गिरीले स्थानीय माओवादी कार्यकर्ता डाँगीहाट गाविस-५ निवासी आकाश श्रेष्ठ र दर्वेसा गाविस-३ का बसन्त दर्जीलाई मेरी छोरी कृष्णी गिरीलाइ कहाँ लगेर बेपत्ता पारेको भनी सोद्धा झुठा आरोप लगाएको आरोपमा ती दुई माओवादी कार्यकर्ताले ०६१ जेठ २७ गते अपहरण गरी रातभर कुटपिट गरी मृगौलिया गाविस-९ स्थित पुर्वाअञ्चल विश्वविद्यालय भवन नजिक सलकपुर खानेपानी भवनमा राखेका थिए। भोलिपल्ट ०६१ जेठ २८ गते विहान पीडितको मृत्यु भएकोले पीडकहरूले नै जंगलमा खाल्डो खनी गाडेको छिमेकी जंगबहादुर भट्टराइले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री