2004-06-10 - incident - Makwanpur district २०६१-०२-२८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-13094 अभिलेखालय सि. नं.: NCA-13094
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1659
- अ. नं.63
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:डाँडावास
- पीडित विवरण
- पीडितको नाम:डोलबहादुर दर्लामी
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:22
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:हुमिन
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दर्लामी
- जात:दलित
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नाममहावीरगण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर दर्लामी
- आमाको नाम:धनीसरा दर्लामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दानमाया दर्लामी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- राम्दीघाट, पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुमिन गाविस-३ निवासी डोलबहादुर दर्लामी नेपाली सेनामा कार्यरत रहदाँ डियुटीको समयमा मकवानपुर जिल्लाको डाँडावासमा नेकपा माओवादी कार्यकर्ताद्धारा विछ्याएको विद्युतीय धरापमा परी ०६१ जेठ ३१ गते दर्लामीको मृत्यु भएको थियो।