2004-06-10 - incident - Kalikot district २०६१-०२-२८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-13091 अभिलेखालय सि. नं.: NCA-13091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7250
  • अ. नं.415
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:फोइमहादेव
  • वार्ड नं.:0
  • टोलको नाम:ठुला खोलो
  • पीडित विवरण
  • पीडितको नाम:मनिकेस बुढा
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:फोइमहादेव
  • वार्ड नं.:6
  • टोल:भाडपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामशिवकला पाण्डे
  • आमाको नाम:जयकला पाण्डे
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुना पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली लम्की
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:फोइमहादेव
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फोइमहादेव गाविस-६ का २८ वर्षीय मनिकेस पाण्डैलाई ०६१ जेठ २९ गते माओवादीका कार्यकर्ताहरुले फोइमहादेव गाविसमै आफ्नो घरमा बसिरहेको बेला घरबाट अपहरण गरेर ठूलाखोली भन्ने ठाउँमा लगी भ्रष्टाचारको आरोपमा कुटपिट गरी हत्या गरेको थियो। मृतक पनि माओवादी कार्यकर्ता नै थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री