2004-06-10 - incident - Banke district २०६१-०२-२८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-13083 अभिलेखालय सि. नं.: NCA-13083
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1432
- अ. नं.159
- घटना भएको जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:6
- टोलको नाम:खैरी खोला
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर तारमी
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:08
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:विद्यापुर
- वार्ड नं.:7
- टोल:बिजु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तारमी
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल सशस्त्र प्रहरी
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर तारमी
- आमाको नाम:अमृता तारमी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसी देबी तारमी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-28
- समय:00:00:09 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
- मिति:2061-03-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- विद्यापुर सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यापुर गाविस-७ सुर्खेत घर भई सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत २१ वर्षीय प्रहरी हवल्दार रामबहादुर तरामीको २०६१ जेठ ३२ गते माओवादीले बाँके जिल्लाको खैरीखोलामा विच्छाएको विद्युत्तीय धरापमा परी मृत्यु भएको थियो।