2004-06-09 - incident - Tanahun district २०६१-०२-२७ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-13079 अभिलेखालय सि. नं.: NCA-13079

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4330
  • अ. नं.95
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:बन्दीपुर
  • वार्ड नं.:6
  • टोलको नाम:बाहुनभञ्याङ
  • पीडित विवरण
  • पीडितको नाम:तिलकबहादुर खत्री (वञ्जारा)
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:24
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:साउनेचौर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसमसुर गुल्म
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपी खत्री
  • आमाको नाम:गंगादेवी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेकपा सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:बन्दीपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साउनेचौर गाविस-९ निवासी नेपाली सेना २० वर्षीय तिलकबहादुर खत्री (बन्जरा)को २०६१ जेठ २७ गते तनहुँ जिल्लाको बन्दीपुर गाविस-६ बाहुनभञ्ज्याङमा निशस्त्र अवस्थामा हिँड्दै गर्दा माओवादी कार्यकर्ताले समातेर रुखमा बाँधेर वम प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री