2004-06-09 - incident - Kapilvastu district २०६१-०२-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13078 अभिलेखालय सि. नं.: NCA-13078

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३०
  • पीडितको नाम र थर:रहमद अलि
  • ठेगाना:कपिलवस्तु जिल्ला महुवा गाविस वडा नं. - ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६१ साल जेठ २७ गतेकपिलवस्तु जिल्लाको महवुा गाविस वडा नं.- ८ बस्ने सन्ुनाती धोविनीको घरमा सहिदनु निसाले खेतबाट फलामको डल्लो भनी घरमा ल्याएको बम केटाकटेीले चलाउँदा बिष्फोटन भई सोही ठाउँ बस्ने वर्ष २ का रहमद अलि घाइते भएकोले कहीकँ तैबाट उपचार खर्चतथाक्षतिपूर्ति नपाएको हुँदा उपचार खर्च तथा क्षतिपूर्ति पाऊँ भनी आयोगमा पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धानबाट उक्त बिष्फोटक पदार्थ सशस्त्र द्वन्द्व‍कालीन अवस्थामा छाेि डएको देखिन आएको र निज घाइते बालक रहमद अलिको सो बिष्फोटमा परी दाहिने हात चल्न नसक्ने अवस्थामा भएको पाइयो। यसबाट बालबालिकाले संरक्षण प्राप्त गर्ने हकको हनन् हनुकुासाथैबिस्तृतशान्ति सम्झौता,२०६३ कोसमेत उल्लङ्घन भएको पाइयो। अत:सोघटनाबाटघाइते हुन पगु केा बालक रहमत अलिको उपचार गर्दा खर्च भएको रु. ४०,०००/- क्षतिपूर्ति स्वरूप उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६६/५/१७ मा निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. ७७६ संरक्षण ५८६ मिति २०६६/७/१८ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको /
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री