2004-06-09 - incident - Doti district २०६१-०२-२७ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-13077 अभिलेखालय सि. नं.: NCA-13077

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3291
  • अ. नं.35
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:काँनाचौर
  • वार्ड नं.:5
  • टोलको नाम:कानाचौर
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर रावल
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:13
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:4
  • टोल:ज्योतिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय ,गोरुसिंहे
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयज्ञबहादुर रावल
  • आमाको नाम:शान्तादेवी रावल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ती रावल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-27
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:काँनाचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-५ निवासी ४९ वर्षीय प्रहरी निरिक्षक कर्णबहादुर रावलको माओवादी कार्यकर्ताद्धारा ०६१ जेठ २७ गते डोटीको कानाचौरमा प्रहरीलाई लक्षित गरी राखेको एम्बुस विस्फोट हुँदा मृत्यु भएको थियो। त्यस क्रममा अन्य सहकर्मी सुरक्षाकर्मी पनि मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री