2004-06-08 - incident - Kavre district २०६१-०२-२६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13074 अभिलेखालय सि. नं.: NCA-13074

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8225
  • अ. नं.57
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:विर्तादेउराली
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पून्यप्रसाद गौतम
  • जन्म मिति:
  • साल:2014
  • महिना:05
  • गते:10
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:3
  • टोल:सुकिटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:3
  • टोल:सुकिटोल
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकासीराम गौतम
  • आमाको नाम:मनमाया गौतम
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टिकामाया गौतम
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-26
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:विर्तादेउराली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस ३ बस्ने पून्यप्रसाद गौतमको २०६१ जेठ २६ गते सुरक्षाफौजले बास बसेको घर घेरा हाली बरण्डामा बाँधेर गोली हानी हत्या गरे। कोशीपारी क्षत्रमा रहेका सुरक्षाकर्मीले खोजतलासको कार्वाहीमा उनको हत्या गरी लास घटनास्थलमै छाडी हिडेका थिए। स्थानीय झगडाको विषयलाई लिएर माओवादीकोमा उजुरी परि बिबाद मिलाउन गएका गौतमलाई मारेपछि माओवादीले गाउँलेले गाउँलेलाई सुराकी गरेको भन्दै दुख दिए। गाउँलेका अनुसार सुरक्षाकर्मीले बरण्डामा बाँधेर गौतमको लिङ काटी मारेकाले सुराकी गर्नेलाई पनि त्यसैगरि मारिने भन्दै माओवादीले गाँउलेलाइ सताए। गरिबीका कारण धेरै ऋण लागेपछि उनी माओवादीमा लागेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री