2004-06-07 - incident - Bara district २०६१-०२-२५ - घटना - बारा जिल्ला
Archive ref no: NCA-13064 अभिलेखालय सि. नं.: NCA-13064
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:खड्गराज मैनाली
- ठेगाना:जिल्ला बारा सपही गाविस वडा नं.- ४
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १८२८, जिल्ला बारा सपही गाविस वडा नं.- ४ घर भई कोल्हवीमा बसोबास ग र्नेखड्गराज मनैाली उपचारको सिलसिलामा काठमाडौँ आएको बेला२०६१/२/२५ गतेनेकपा (माओवादी) का कार्यकतार्क ो समूह आई घर कुर्न राखके ो मानिसलाई बाहिर निकाली घर, जग्गाजमिन कब्जा गरेको सचू ना टाँस गरेको कारण मानवअधिकार संरक्षण को लागि आयोगमा उजुरी पर्न आएको
- आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय बाराको च. नं. २२६५, २०६२/३/१७ को पत्रानुसार जग्गा जमिनसमेत माओवादी समूहले कब्जा गरेको भन्ने उल्लेख भई आएको देिखदँा र शान्ति सम्झौतापश्चात् पनि सो जग्गा कब्जा गरिरहेको भन्ने पीडितको उजुरीदेिखँदा कब्जा गरेको सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने र शान्ति सम्झौताको पालना गरी कब्जा गरिएको जग्गाजमिन फिर्ता गर्न/गराउन ने.क.पा. (माओवादी) लाई बोधार्थ लेखी पठाउने भनी मिति २०६५/११/१ मा निर्णय गरिएको
- आयागेबाट पठाइएको पत्र विवरण:-