2004-06-06 - incident - Nawalparasi district २०६१-०२-२४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13062 अभिलेखालय सि. नं.: NCA-13062

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3786
  • अ. नं.73
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:3
  • टोलको नाम:भुताहा बजार
  • पीडित विवरण
  • पीडितको नाम:रामजी हेल
  • जन्म मिति:
  • साल:2031
  • महिना:03
  • गते:01
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:त्रिवेणीसुस्ता
  • वार्ड नं.:1
  • टोल:त्रिवेणीबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हेल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामशसस्त्र प्रहरी बल महा विद्यालय नवलपरासी
  • पद:पहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहगी हेल
  • आमाको नाम:बनोही हेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुन्तिदेवी हेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणीसुस्ता गाविस-१ त्रिवेणी निवासी सशस्त्र प्रहरी युक्तितालिम महाविद्यालय माकर गाविस-४ वर्गदवामा कार्यरत सशस्त्र प्रहरी जवान २० वर्षीय रामजी हेललाई ०६१ जेठ २४ गते पञ्चनगर गाविस-२ हाटबजारमा कार्यालयको कामको शिलशिलामा गएको बेला माओवादीले गोली हानि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री