2004-06-06 - incident - Makwanpur district २०६१-०२-२४ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13060 अभिलेखालय सि. नं.: NCA-13060

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2956
  • अ. नं.72
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर लो
  • जन्म मिति:
  • साल:2021
  • महिना:09
  • गते:13
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:2
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:2
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:लो
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामशेर बहादुर लो
  • आमाको नाम:ठूलीमाया लो
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नीरमाया लो
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मकवानपुरगढी गाविस २ का ४० वर्षीय सूर्यबहादुर लोको ०६१ जेठ २४ गते माओवादी कार्यकर्ताले सुराकीको आरोप लगाएर हर्नामाडी गाविसमा हत्या गरेर फालिदिए। मृतकलाई ०६१ जेठ २३ गते घरबाट माओवादीले अपहरण गरी लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री