2004-06-06 - incident - Kalikot district २०६१-०२-२४ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-13058 अभिलेखालय सि. नं.: NCA-13058
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4745
- अ. नं.386
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:7
- टोलको नाम:गालीखोला
- पीडित विवरण
- पीडितको नाम:लक्षे कामी
- जन्म मिति:
- साल:2015
- महिना:05
- गते:04
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:7
- टोल:गालीखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामघिन्ने कामि
- आमाको नाम:तुल्छा कामी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दाना वि क
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगंज
- मिति 2061-02-25
- पुनस्थापित भएको भए मिति2061-04-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया आँखा फुटेको
- उपचार गराएको अस्पतालको नाम
- कोहलपुर मेडिकलकलेज
- उपचार मिति 2061-02-28
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार गरेपनि आँखा खतम भएकोले उपचार भएन।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-24
- समय:00:00:12 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्माखाडाचक्र गाविस- ७ गालीखोला का ४६ वर्षीय लक्षे कामीलाई ०६१ जेठ २४ गते माओवादी सेना कमाण्डर सहित १ सय ५० जनाको माओवादी समुहले राति पीडितको घरमा आई सुराकीको आरोपमा चक्कु प्रहार गरी दाँया आँखा फुटाली अपांग बनाएका थिए।