2004-06-06 - incident - Jumla district २०६१-०२-२४ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-13055 अभिलेखालय सि. नं.: NCA-13055

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4098
  • अ. नं.367
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महावै पातरखोला
  • वार्ड नं.:0
  • टोलको नाम:पातरखोला
  • पीडित विवरण
  • पीडितको नाम:कोइला खड्का
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:05
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:3
  • टोल:तिलापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले समर्थक
  • बाबुको नामजसि रोकाय
  • आमाको नाम:विष्ना रोकाय
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पर्वजित खडका
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जिल्ला सदरमुकाम
  • मिति 2061-04-00
  • पुनस्थापित भएको भए मिति2063-08-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग श्रवणशक्ति गुमेको।
  • उपचार गराएको अस्पतालको नाम
  • घरमै जडवुटी
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस- ३ कि ५४ वर्षीय कोइला खड्कालाई ०६१ जेठ २४ गते माओवादी कालीकोट जुम्ला जिल्ला इन्चार्जको नेतृत्वमा आएका १२ जनाको समूहले राति घरबाट अपहरण गरी जुम्लाको पातरखोला पुर्याइ कुटपिट गर्दा उनको श्रवण शक्ति गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री