2004-06-06 - incident - Dhanusha district २०६१-०२-२४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13052 अभिलेखालय सि. नं.: NCA-13052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6738
  • अ. नं.65
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:बालुवा भिमान
  • पीडित विवरण
  • पीडितको नाम:खिलप्रसाद चौलागाई
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:21
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जलकन्याचपौली
  • वार्ड नं.:4
  • टोल:गौतम
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जलकन्याचपौली
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री न ९ लाइट व्याट्री धनुषा
  • पद:गनर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयज्ञ प्रसाद चौलागाई
  • आमाको नाम:टिकामाया चौलागाई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:2061-02-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कनपा वुका खोला सिन्धुलीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुली जिल्ला जलकन्याचपौली गाविस-४ गौतम टोलका सेनामा कार्यरत गनर २४ वर्षीय खिलप्रसाद चौलागाई ०६१ जेठ २४ गते भई काम गर्ने क्रममा धनुषाको धारापानी भन्ने ठाउँमा आफ्नै व्यारेकको नजिकै नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी घाइते भई उपचार गर्न श्री विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौ लैजाँदा लैजाँदै हेलिकप्टर भित्रै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री