2004-06-05 - incident - Kavre district २०६१-०२-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13039 अभिलेखालय सि. नं.: NCA-13039

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.8072
  • अ. नं.40
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:1
  • टोलको नाम:चौकीडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:गोपालबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2031
  • महिना:12
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामनरबहादुर मल्ल
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जितकुमारी मल्ल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-23
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जे गाविस ९ का गोपाल मल्लको २०६१ जेठ २३ गते बिहान कटुञ्जे गाविस १ चौकीडाँडामा विद्युतीय धरापमा परि घटनास्थलमै मृत्यु भयो। बनेपाबाट सामान बोकी भकुण्डेहुँदै रामेछापतर्फ जाँदैगरेको बा.१ ख.७०१७ नंबरको मिनीट्रक चढी गएका उनको कटुञ्जे चौकीडाँडा नजिकै पुगेपछि बाटोमा पुत्ला देखेर पुत्ला हटाइ बाटो खुलाउन लाग्दा एक्कासी बम विस्फोट भइ मृत्यु भएको थियो। सुरक्षाफौजका लागि लक्षित गरि राखेको सो धरापमा सर्बसाधारण परेकोमा माओवादीले दु:ख ब्यत्त गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री