2004-06-05 - incident - Kavre district २०६१-०२-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-13041 अभिलेखालय सि. नं.: NCA-13041
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8700
- अ. नं.16
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कर्मध्वज लामा
- जन्म मिति:
- साल:2024
- महिना:03
- गते:00
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:1
- टोल:पधेंराडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:1
- टोल:पधेंराडाँडा
- लिङ्ग:पुरुष
- थर:लामा
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:व्यापारी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर तामाङ
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरिमाया तमाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-23
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:धुलिखेल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेथान गाविस-१ का कर्मध्वज लामाको ०६१ जेठ २३ गते काठमाण्डौंबाट घर फर्कँदै गर्दा कटुञ्जे गाविस-१ को चौकी डाँडामा माओवादी कार्यकर्ताले राखेको विद्युतिय धरापमा परी मृत्यु भयो। मृतकको शव धुलिखेल अस्पतालमा लगी पोष्टमार्टम गरियो।