2004-06-03 - incident - Surkhet district २०६१-०२-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13030 अभिलेखालय सि. नं.: NCA-13030

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5351
  • अ. नं.44
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:भङगला गढी
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:28
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पठौली
  • वार्ड नं.:4
  • टोल:वुढौलीकुमा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पठौली
  • वार्ड नं.:4
  • टोल:वुढौलीकुमा
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना मङगलगढी ब्यारेक सुर्खेत
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामग्यामबहादुर क्षेत्री
  • आमाको नाम:बेलकुमारी क्षेत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-21
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगञ्ज अस्पताल
  • मिति:2061-02-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी पीठौली नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठौली गाविस-४ वुढौलीकुना निवासी सुर्खेत जिल्लाको सदरमुकाम विरेन्द्र नगरपालिका मंगलगरी सैनिक ब्यारेकमा कार्यरत रामबहादुर क्षेत्रीको ०६१ जेठ २१ गते ब्यारेक नजिक रहेको टेलिफोन टावर सुरक्षार्थ खटिएकोमा त्यस तर्फ जाँदै गर्दा ब्यारेकमै माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री