2004-06-03 - incident - Kapilvastu district २०६१-०२-२१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13025 अभिलेखालय सि. नं.: NCA-13025

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1913
  • अ. नं.169
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वुढ्ढी
  • वार्ड नं.:6
  • टोलको नाम:प्रतापपुर
  • पीडित विवरण
  • पीडितको नाम:अनिता नाउँ
  • जन्म मिति:
  • साल:2053
  • महिना:05
  • गते:10
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वुढ्ढी
  • वार्ड नं.:6
  • टोल:प्रतापपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:नाउँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तिराम नाउँ
  • आमाको नाम:दिपा नाउँ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वुढ्ढी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2061-02-22
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानिय गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुढ्ढी गाविस-६ प्रतापुर निवासी ८ वर्षीय अनीता नाउँको ०६१ जेठ २१ गते दिउँसो बाटोमा खेल्दै गर्दा सडकमा फलामको डल्लो भेटाई घरमा ल्याई के हो भनेर हेर्ने क्रममा बम विस्फोट हुदाँ खेल्दै गरेकी अनीता नाउँ, वीरेन्द्र भर र कृष्ण भरलाई छर्रा लागेकोमा उपचारका लागी बुटवल अञ्चल अस्पताल लैजाने क्रममा अनीता नाउँको बाटैमा मृत्यू भएको थियो भने अन्यलाई उपचार पछि निको भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री