2004-06-02 - incident - Doti district २०६१-०२-२० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-13018 अभिलेखालय सि. नं.: NCA-13018

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5093
  • अ. नं.49
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:3
  • टोलको नाम:कोटकेना
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशबहादुर विक
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:05
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:3
  • टोल:कोटकेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवर्छेन माबि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर विक
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र केदार ग्रामीण बिकास समाज
  • कति रकम बराबर (रु.)109750
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्छेन गाविस-३ का १६ वर्षीय प्रकाश विकको २०६१ जेठ २९ गते आफ्नो खेत जोतिरहेको समयमा कैलाली जिल्लाको पण्डौनस्थित खिमडीबाट आएको सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्त हुँदा माओवादी भागेर गएपछि शाही नेपाली सेनाले गोली प्रहार गरी हत्या गरे। त्यो दिन घटनास्थलमा कोही पनि जानसकेन र दोश्रो दिनमात्र गाउँलेको सहयोगमा दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री